साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

जेबी खत्री

जेबी खत्रीको गीत

जेबी खत्री फर्की आउँछौ भन्दाभन्दै डाँडा काटी गयौ तिमी हिजोसम्म सँगै थियौ आज टाढा भयौ तिमी । छोडी जानु रैछ आखिर साथ दिन आयौ जुनीभरलाई भनी माया दुई दिनलाई लायौ सम्झिआउँछौ भन्दाभन्दै बाटो मोडी गयौ तिमी हिजोसम्म सँगै थियौ आज टाढा भयौ…

लघुकथा- कोरोना कहर-नमस्ते

सबै भन्दा बढी त म खुसी भएको थिएँ । त्यति धेरै खुसी किन भएँ ? त्यो त आफैँलाई पनि थाहा छैन । त्यसै खुसी थिएँ म । तमोर नदीको किनारमा तिनीहरू पाल टाँगेर बसेका रहेछन् । हामी मध्यको कुनै एउटाले भन्यो,उ त्यहाँ घुमाउँनेको बगरमा गोराहरू पाल…

जेबी खत्रीको गीत

मनभरि पीर बोकी कहिलेसम्म बाँच्ने होला ? आँखाभरिभरि आसुँ कहिलेसम्म साँच्ने होला ?? हरेक बिहान फूल पनि शीतसँगै रुने गर्छ । घामको पहिलो किरणसँगै मनको पीर धुने गर्छ ।। टाढा भई एक्लाएक्लै कहिलेसम्म बाँच्ने होला ? आँखाभरिभरि आसुँ…

हरेक वर्ष बर्खा लागेपछि ती दिन सम्झन्छु

अहिलेको अवस्था त्यो थिएन । पहिले हामी त्यो अवस्थामा थियौँ । म १०/१२ वर्षको हुँदाको कुरा गर्दै छु । २०४०/४२ सालतिरको कुरा हो । खोलामा पुल थिएन । खोलो ठूलो थियो । पूर्वकै ठाडो खोलामध्येको ठूलो खोलो हो । भर्खर पुल बन्ने हल्ला चल्दै थियो ।…