दोस्रो केराबारी साहित्य उत्सव सम्पन्न
मोरङ / दोस्रो केराबारी साहित्य उत्सव २०७९ यही असार ४ र ५ गते विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।
४ गते विभिन्न तीन सेसन भएका थिए । जसमा सुन्दर पर्यटकीय स्थल जेफालेमा केराबारी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष प्रेम लिम्बुले…