जेन अस्टिनको घरको चुहिएको छानो
'आफ्नो घरमा बस्नु जत्तिको आनन्द केहीमा पनि छैन,' एम्मा उपन्यासमा जेन अस्टिनले लेखेकी थिइन् । तर अहिले उनको घर बस्न लायक रहेन । उनले जीवनका अन्तिम आठ वर्ष बिताएको घरको छानो चुहिएर बस्नै नसकिने भएको छ । त्योभन्दा बढी यसपालाको बर्खामा पानी…