गुरुकुलमा जेठोसँग कान्छो स्रष्टाको छैटौँ शृङ्खला सम्पन्न
विराट आदर्श साहित्य मञ्चको आयोजनामा आज विराटनगरमा जेठोसँग कान्छो स्रष्टाको छैटौं शृंखला सम्पन्न भएको छ ।
विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा भएको कार्यक्रममा तीन पुस्ताका साहित्यकारले आ-आफ्ना सिर्जना वाचन गरेका थिए…