कविता जूनकीरी २०७७ भाद्र १८, बिहीबार २१:३८ 0 जब, जून, ताराहरु निदाएका हुन्छ्न् रात, कालो, डरलाग्दो हुन्छ । त्यही, अँधेरी रातमा धिप-धिप गर्दै, झिमिक-झिमिक गर्दै, आफ्नै तालमा, स्वतन्त्र चालमा, अलि-अलि चमक लिएर, अलि-अलि उज्यालो लिएर, उनी, आउने गर्छिन् । अनि म, थोरै…