साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

जूनको सपना

जूनको सपना

मनका भाकाहरू अनि बिपनाको धून नबिर्सिने सपनाको त्यो जून म उडिरहेको आकाशमा पनि छ तिम्रो बगिरहने सागरको मीठो सम्झना मायाको मीठो कल्पना, बिपना अनि पुनः त्यहीं जूनको सपना ।