कविताः मेरी आमा
के के गरेँ जिन्दगीमा गल्ती पनि गरेहुँला
हर फैसला दियौ मेरा नभएनि कालोकोट
तिम्रो सानो संसारको सत्मार्गमा राखि मलाई
सारा संसार चिनाई दियौ नभएनि डलर नोट
मेरो गाडी गुड्ने थिएन तिमी ड्राइभर नभएमा
एक्लै लडी हिम्मत गरी गाडी पनि गुडाई दियौ…