गीतकार जीवन मुकारुङको ‘जवानी मनलाई’ सार्वजनिक (भिडियोसहित)
चिरपरिचत गीतकार जीवन मुकारुङको ‘जवानी मनलाई फुलैमा सारी’ बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ ।
लोकप्रिय गायक अशोक मुकारुङ र गायिका जुनी खालिङ राईको स्वर रहेको गीतमा कृष्णभक्त राईको सङ्गीत तथा सङ्गीत संयोजन रहेको छ ।
म्युजिक…