साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

जीविका अश्रु

कविताः म अनि मेरो देश

पहिलो चित्कारको पाठशाला आरोग्यताको मन्दिर हजारौं वसन्तहरुले एउटै घाम यही सुगन्धको छेउमा म अनि मेरो देश जलनहरुको मलम सँग जीवनको शुरुआत हावाको पहिलो झोक्का स्वतन्त्रताको बाँसुरीमा जीवनको संगीत म मेरो देश मेरो माटो अचम्मको…

कविताः विज्ञापन

बाटोले बाटो परिवर्तन गर्यो अब के हुन्छ ? मान्छेले बाटो छोड्यो तर बाटोले बाटो छोडेको थिएन फेरि आज बाटोले बाटो छोड्यो बाटो बाटो रहेन मान्छे काँ जान्छ ? मान्छे मान्छे बन्नै लाग्दा मान्छे जस्तै बन्यो कहिले राम बन्यो जुवाको…

सिक्किमकी कवि जीविकाको कवितासङ्ग्रह विमोचन

सिक्किमकी कवि जीविका अश्रुद्वारा लिखित ‘भोकको भाइरस’ कवितासङ्ग्रह विराटनगरमा विचोचन गरिएको छ । विराटनगरस्थित राष्ट्रसेवक सहकारी संस्थाले शुक्रबार आयोजना गरेको कार्यक्रममा साहित्यकार सरला चापागाईं, रामबाबु दाहाल, आयोजक संस्थाका अध्यक्ष…

कविता- माछा र मान्छे

कविता- माछा र मान्छे सदियौँदेखि शिक्षकले, सानो माछालाई ठूलो माछाले खान्छ भनेर पढाइरहे। प्रजाति जुनसुकै होस् फरक पर्दैन रहेछ माछालाई आफ्नो आहाराका लागि । बस् सानो अर्थात् निर्धो भए भैहाल्ने । समाजमा ठूला मानिसले साना…