उनी, अर्थात् मेरी प्रेयसी, जसलाई म रातरातभर सपनीको अन्जान देशमा पागल सरी खोजिरहन्छु । बिपनीमा पनि त्यसरी गरी सम्झिरहन्छु ।...