बुद्ध ! तिमी यता फर्किदेऊ
देशमा आक्रान्त छ
अशान्ति फैलिदै छ
हत्या, हिंसाको जोड घटाउ चलिरहेकै बेला
धनी, गरिबको दूरी बढेको बेला
तछाड मछाडको होड चलेको समय,
ए ! बुद्ध
तिमी किन घरी यता
घरी उता फर्कन्छौ ।
विन्ती छ बुद्ध तिमी यता फर्किदेऊ ।
न्यायको तराजु पनि…