यातायात व्यवस्था, सडक दुर्घटना र चालकको लापर्बाही
पछिल्लो समय सडक दुर्घटनामा देखिएको बढोत्तरीले आम मानिसमा एक प्रकारको त्रासदी नै उत्पन्न गराएको छ । वर्तमान समयमा “सडक यात्रा गर्नुअघि सकुशल गन्तव्यमा पुग्न पाइन्छ कि पाइँदैन ? कतै आफू पनि दुर्घटनाको सिकार र समाचारको विषय बनिने त होइन ?”…