कविता रातको आफन्त २०७७ पुष १६, बिहीबार ११:१३ 0 भर्खरै मात्र चराहरु गुँडमा बास बसेका थिए । भर्खर-भर्खर आएको बिजुली बत्ती पनि भर्खरै मात्र बन्द भएका थिए । त्यतिबेला भर्खर सूर्यले बिदा पाएको थियो ! भर्खरै मात्र अँध्यारोले…