‘जीवन नदीको किनारै किनार’ शनिबारबाट बजारमा
नवोदित कवि नमिता दवाडीको पहिलो कविता संग्रह 'जीवन नदीको किनारैकिनार'को विमोचन गरिने भएको छ ।
आउँदो शनिबार चैत २८ मा अनलाइन माध्यमबाट कविता संग्रहको विमोचन हुने भएको हो ।
न्युजिल्यान्डमा बसोबास गरिरहनु भएकी गोर्खाकी दवाडीले…