साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

जीवन दाहाल

साताका लघुकथा : छानिएका चर्चित पाँच लघुकथा

१. काल विभाजनको लघुकथा- अर्धनग्न  ममता मृदुल "चारू म तिमीबिना बाँच्न सक्दिनँ । मैले तिमीलाई धेरै माया गर्छु ।", छविले धेरैपटक चारूलाई भनेको थियो । चारूले मनमनै सोचिन्, "मलाई यति धेरै माया गरेको छ । म अरू  के खोज्नु ? हुन्छ…

लघुकथा- घर

"बाबा, तपाइँ कहिले फर्किने ?"-नेपालबाट तीन वर्षपछि मुनाले स्काइपमा सोधी मदनलाई । "चाहिएको जति खर्च पठाएकै छु, लाउन खान खाँचो छैन अनि किन यति चाँडै फर्कनु पर्‍यो र !" मदनले नबुझैं गर्‍यो। "तपाईंले घर छोड्नु भएको कति भयो ?…

कविता- उपाय

ए  मान्छे हो ! उँधो बग्ने आँसुले उँभो बस्ने दुर्भाग्य पखाल्दैन भन्ने अझै बुझेनौ र ?           # त्यसैले आऊ महल महलमा चोक चोकमा दरबार दरबारमा आगो बालौँ ।         अब हाम्रो थाप्लामा गिर खेलिबस्न बानी परेको स्वघोषित ईश्वर…

तीन लघुकथा शृंखला ११

१. पहिलो कथा (नेपाल-भारत लघुकथा सम्मेलनमा वाचित) दृष्टिकोण हरिप्रसाद भण्डारी गोधुली साँझ चारैतिर रमाइलो थियो । टोलका बालबालिकाहरू खुला चौरमा जम्मा भएर खेलिरहेका थिए । चराचुरिङ्गीहरू बास बस्ने तर्खर गर्दै थिए । साँझमा…