साताका लघुकथा : छानिएका चर्चित पाँच लघुकथा
१. काल विभाजनको लघुकथा- अर्धनग्न
ममता मृदुल
"चारू म तिमीबिना बाँच्न सक्दिनँ । मैले तिमीलाई धेरै माया गर्छु ।", छविले धेरैपटक चारूलाई भनेको थियो ।
चारूले मनमनै सोचिन्, "मलाई यति धेरै माया गरेको छ । म अरू के खोज्नु ? हुन्छ…