तेराखको मेटामर्फोसिस
विश्व साहित्यमा ‘मेटामर्फोसिस’ नामका दुईवटा कृति प्रसिद्ध छन्- ल्याटिन कवि ओविडको मेटामर्फोसेस काव्य र जर्मन आख्यानकार फ्रेन्ज काफ्काको मेटामर्फोसिस आख्यान । ओविडको मेटामर्फोसेस सन् ०८ मा लेखिसिध्याइएको र प्रतिठेली ७००० देखि ९००० सम्म…