सम्झना सहिद, सती र श्राप २०७७ माघ ११, आईतवार १२:१० 0 भीम मल्लको योग्यता एवं कूटनीतिक क्षमतासँग ईष्र्या गर्नेहरूले अनर्गल एवं कपोकल्पित कुरा लगाएका हुनाले तिनै छट्टु भारदारहरूको चुक्ली सुनेर राजाले उनलाई मृत्युदण्ड दिएको बुझिन्छ।