नगरकोटीका नौ स्टाइल
शनिबार विशेषमा आज साहित्यपोस्टले आख्यानमा फरकपन ल्याउने साहित्यकार नगरकोटीलाई प्रस्तुत गरेको छ । नगरकोटीका यी नौ तस्बिर उनको फरक खालको नौ जीवनशैलीका प्रतीक पनि हुन् ।
१) कुमार नगरकोटीको लवाई आम लेखकभन्दा फरक छ । उनी जिन्सको पेन्ट वा…