‘जीवनयात्राका तरंग’ लोकार्पित
काठमाडौं / सोमबार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरद्वारा आयोजित कवि धर्मराज कोइरालाको कवितासंग्रह 'जीवनयात्राका तरंग' लोकार्पण भयो ।
आनेसास नेपाल च्याप्टरक़ी अध्यक्ष सन्ध्या पहाडीको सभापतित्वमा भएको लोकार्पण…