साहित्यकार जीवनचन्द्रको निधन
साहित्यकार जीवनचन्द्र कोइरालाको निधन भएको खबर प्राप्त भएको छ । उहाँको ६१ वर्षको उमेरमा निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार कोइराला कोरोना सङ्क्रमित हुनुहुन्थ्यो । उपचारकै क्रममा बुधबार दिउँसो उहाँको निधन भएको हो ।
कोइराला राम्रा…