डा. पाण्डेको ‘जीवनको अभिनन्दन’ विमोचन
विराटनगर / अग्रज साहित्यकार डा. ज्ञानु पाण्डेद्वारा लिखित ‘जीवनको अभिनन्दन’ निबन्धसङ्ग्रहको विमोचन गरिएको छ ।
प्रतिभा पुरस्कार प्रतिष्ठानले बुधबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा निबन्ध सङ्ग्रहको विमोचन गरिएको हो । कार्यक्रमका…