‘जीवनका विविध आयाम’ सार्वजनिक
काठमाडौं / शंकर लामिछाने प्रतिष्ठान तथा मातृभूमि साहित्य समाज, हेटौंडाद्वारा थाहा पुस्तकालय, काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार रूकु कार्कीको निबन्धकृति 'जीवनका विविध आयाम'को लोकार्पण गरियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा…