साहित्यपोस्ट उत्तम काव्य पुरस्कार ‘जिल खाइरहेको एक्काइसौँ शताब्दी’लाई
वर्ष २०७८ को 'साहित्यपोस्ट उत्तम काव्य पुरस्कार' शान्ति प्रियवन्दनाको कवितासङ्ग्रह ‘जिल खाइरहेको एक्काइसौँ शताब्दी’लाई दिइने निर्णय भएको छ । साहित्यपोस्टको सम्पादन मण्डल तथा स्तम्भकारहरू बैठकले निर्णायकहरूबाट प्राप्त अङ्कलाई अनुमोदन…