जियोभानी बाटिस्टा टाइपोलोको सम्झना
सन् १६९६ मार्च ५ मा जन्मिएका जियोभानी बाटिस्टा टाइपोलो विशिष्ट किसिमको चित्रकलाको शैली मानिने भेनेसियन स्कुलका एउटा विशिष्ट सदस्य थिए । उनले सिर्जना गरेका चित्रकलाले त्यसबखत मात्र होइन, अहिले पनि उत्तिकै मोहित बनाउँछ ।
उनको…