साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

जिन्दगी

जिन्दगी

अनगिन्ती मृत सपनाहरू सम्हाल्दै जिन्दगीको निर्जनतामा सम्बन्धका भ्रमहरू भन्दा पर कुनै अर्कै क्षितिजमा, म आज भावशून्य भएको छु । फेरि पनि उसरी नै पोखिएर आफैँभित्र उहि रंगमा जिन्दगीको गतिसँगै, छताछुल्ल र सायद सम्वेदनाहीन भएको छु…

जिन्दगी

धरतीको उज्यालोमा पाइला टेक्दै गर्दा आउँदै जान्छन् धेरै खुट्किला ताते ताते गर्दै खुट्किला चढ्नुछ । आउँछन चढ्न नसक्ने पहराहरू छिचोल्नु पर्छ डोरीमा झुण्डिएर पनि अनेकौं सङ्घर्ष का बाबजुद पार गर्नुछ कहिले खहरेको गड्गडाउँदो भेलसँग…