कविता हे धर्तीमाता! २०७८ जेष्ठ ३०, आईतवार १२:३१ 0 हे धर्तीमाता! तिम्रो गर्भको भ्रूण हुँ म जे छु तिम्रो गर्भभित्रै छु सबथोक तिम्रो गर्भमै भेट्छु म तिम्रो गर्भलाई स्वर्ग सम्झन्छु तिम्रो गर्भमै मैले संसार देख्छु जे खोज्छु त्यही पाउँछु तिम्रो गर्भमै जन्मन्छु…