कविता- तिमी छैनौ नि आमा
मलाई लाग्छ म मेरो जीवनको मध्य बिन्दुमा आइपुगेको छु
मेरो बालापन गएको छैन, मैले ओझेलमा छिपाएको मात्र छु
किनकि मेरो बालापनमा रमाउने तिमी छैनौ नि आमा
त्यसैले त म परिपक्वता यतै कता शून्यताबाट खोजिरहेको छु
दश औँला जोडिएका थोरबहुत सम्मान त…