एकसर्को मायापछि पहेँलपुर
माल्दिभ्समा बसेर कलम चलाइरहेका साहित्यकार जिएस पौडेलको दोस्रो उपन्यास बजारमा आउने भएको छ ।
बुलबुल पब्लिकेसन्सले बजारमा ल्याउन लागेको उनको यो उपन्यासको नाम ‘पहेँलपुर’ रहनेछ ।
‘राजनैतिक आस्था भनेको मानसिक चक्रव्यूह हो, यसमा कुनै युवा…