साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

जय क्याक्टस

अन्य ५ खण्डसरहकै महत्त्व र सर्वोपयोगी कृति : इन्द्र सम्पूर्ण खण्ड – ६

आदरणीय डा. इन्द्रबहादुर राईबारे तीन पटक लेखिसकेको रहेछु । सन् १९९० मा लीलालेखनको पहिलोपटक आधिकारिक घोषणा गर्दै यता भारतमा दार्जीलिङको रेयूकाई भवनमा झन्डै ३ घन्टाको वार्ता सुनेपछि केही प्रश्नहरू लिएर पहिलोपटक लेखेँ । विद्यार्थीय उक्त…

सर्जक कमला तामाङको सिर्जनवृत्तमा सर्जक मोहन ठकुरी

I don’t feel that it is necessary to know exactly what I am. The main interest in life and work is to become someone else that you were not in the beginning. – Michel Foucault. हामी हाम्रा आराध्यका पूजा मूलत: दुई प्रकारले गर्दा…

डा. कविता लामाको बबी जामा र बाल-समाजको अवधारणा

खुल्दुलीहरू साँच्ची, हामी अरूका संस्मरणहरू किन पढ्छौँ हँ ? कसैको व्यक्तिगत अनुभव-अनुभूतिहरू पढेर वा बुझेर हामी पाठकले के पाउछौँ होला ? किन खोतल्न उत्सुक हुन्छौँ अरूका विगत अनि बितिसकेका यादहरू ? फेरि के सोचेर लेखक-कथकले खोलिदिन्छन्…

गीतकार पुरण गिरीको नव्य-सिर्जना चन्द्र-सूर्यको प्रेमकथा एक अवलोकन

‘पुरण गिरी’ नेपाली गीत सङ्गीतमा अब सर्वपरिचित बनिसकेका छन् । ‘कोई बोलीमा रस हुन्छ कोई बोलीमा रिस’,  ‘खस्यो खस्यो केही त खस्यो’ ‘मृत्युभन्दा कटु सत्य अरू छैन साथी, संसारमा ईश्वरभन्दा कोही छैन माथि’ लगायतका  सयौँ कालजयी गीतका गीतकार भनी…

संस्मरणको संसारमा हीरा छेत्री

हीरा छेत्री भारतीय नेपाली साहित्यमा सर्वपरिचित छन् । विशेष गरी भारतीय नेपाली पत्रपत्रिकाको खोज र सङ्ग्रहकर्ताका रूपमा उनलाई चिनिन्छ । यसबाहेक उनी बेजोड व्यङ्ग्य लेखक हुन् । ‘छुल्याहाको गन्थन’ शृङ्खला लेखनमा उनको अलग्गै परिचय छ ।…

सौराहा सम्झना

एउटै फोनकलले जुराएको हो यो अवसर । अर्थात कविडाँडा साहित्य समाज, चितवनले आयोजना गरेको दुईदिने नेपाल-भारत साहित्य उत्सव। समारोहका सूत्रधार महेश पौड्यालले सम्झना गरेपछि भारतीय नेपाली साहित्य सर्जकहरूको टोलीमा म पनि गासिएँ। श्रीमती…

अप्राप्तिको ठिही तापिरहेकाहरूले न्यानोको अपेक्षा साँच्नै सक्तैनन्

धेरैवटा कृतिहरू एकपटक पढेपछि फर्केर हेरिँदैन । त्यो निजी पुस्तकालयको शोभाजस्तो मात्र बनेर लहरमा उभिन्छन् । कति कृतिहरू समय-समयमा पल्टाएर हेर्नुको आनन्द अलग्गै हुन्छ । कति कृतिहरू आवश्यकताले पनि पल्टाइरहनुपर्छ । एक जना सचेत पाठकको…

कथाकृति ‘उमेरको घाउ’ र कथाकार प्रेम प्रधान

कथाकारबारे भारतीय नेपाली कथालेखनमा कथाकार प्रेम प्रधान एक स्थापित तथा सम्माननीय सर्जक हुन् । सन् १९९५ मै ‘कालो सर्प’ कथासङ्ग्रहको प्रकाशनसितै साहित्यमा उदाएका कथाकार प्रधानको सन् १९९९ मा अर्को औपन्यासिक कृति ‘उदासीन रूखहरू’ हामी…

पोस्टर कविता अभियान २३

आद्रिएन मिसेलले भनेका छन्, “बहुसङ्ख्यक मान्छे बहुसङ्ख्यक कवितालाई बेवास्ता गर्छन् किनभने बहुसङ्ख्यक कविताले बहुसङ्ख्यक मान्छेलाई बेवास्ता गर्छन् ।” प्रत्येक साता साहित्यपोस्टमा बिहिबारको दिन दस कविहरूको सुन्दर कविताहरूलाई हामी पस्कि…

व्यक्ति एक व्यक्तित्व अनेकः राहुल राई ‘बोगिको’को मितोप

राहुल भाइ र मेरो सम्बन्ध सुत्र हुन् लगनशील साहित्यकार सुकराज दियाली । राहुल भाइको अघिल्लो कृति ‘कालो अक्षर’को विमोचनमा मुख्य अतिथि बनेर पुगेथेँ सुदूर मणिपुर । ‘कालो अक्षर’माथि लेखेँ, बोलेँ अनि हिमालय दर्पणमा छापियो पनि । साहित्यिक साइनो…