Tag: छोटो सूची

‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार २०८०’ को छोटो सूचीमा ‘वन, समुदाय र म’

साहित्यपोस्ट २०८१ जेष्ठ ४ ०४:५०

वनकर्मी डा. जगदीश चन्द्र बरालको अनुभूति तथा अनुभवजन्य संस्मरणात्मक पुस्तक हो ‘वन, समुदाय र म’ । पुस्तकमा लेखकले वन, समुदाय...

पूरै पढ्नुहोस्

‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार २०८०’ को छोटो सूचीमा ‘मगर संस्कृति, परम्परा र गरिमा’

साहित्यपोस्ट २०८१ जेष्ठ ४ ०४:४०

पत्रकार तथा साहित्यकार गोमविक्रम क्षेत्रीको अनुसन्धानमा आधारित पुस्तक हो ‘मगर संस्कृति, परम्परा र गरिमा’ । पुस्तकमा मगर जाति, संस्कृति र...

पूरै पढ्नुहोस्

‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार २०८०’ को छोटो सूचीमा ‘बुद्धकालीन समाज’

साहित्यपोस्ट २०८१ जेष्ठ ४ ०४:३०

अनुसन्धान विधाको पुस्तकमा लेखकले बुद्धकालीन समाजका विविध पक्षहरुको रहस्योद्घाटन गर्दै बौद्ध धर्मका परिभाषिक शब्दहरुलाई सरल र सहज भाषाशैलीमा व्याख्या गरेका...

पूरै पढ्नुहोस्

‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार २०८०’ को छोटो सूचीमा ‘खाइराइड’

साहित्यपोस्ट २०८१ जेष्ठ ४ ०४:२०

उनका व्यङ्ग्यहरु समाज तथा व्यक्तिका प्रवृत्तितिर सोझिएका छन् । उनका व्यङ्ग्य–निबन्धमा हास्तचेतका साथै विचार, मौलिकता तथा दार्शनिकताको ओज दर्बिलो छ...

पूरै पढ्नुहोस्

‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार २०८०’ को छोटो सूचीमा ‘अमरभूमि’

साहित्यपोस्ट २०८१ जेष्ठ ४ ०४:१०

पच्चीस वर्षदेखि समाजिक विकासका कार्यहरुमा संलग्न हुँदै आएका ग्रामीण विकासविद् तथा बौद्ध ध्यानका अभ्यासकर्ता जिग्मे लामा (नर बहादुर) को यात्रा...

पूरै पढ्नुहोस्

‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार २०८०’ को छोटो सूची जारी

साहित्यपोस्ट २०८१ जेष्ठ ४ ०४:०१

तीन विधाका तीन उत्कृष्ट कृतिमध्येबाट एक-एकलाई ५०-५० हजार राशिको पुरस्कार तथा सम्मान औपचारिक समारोहको आयोजना गरी प्रदान गरिनेछ ।

पूरै पढ्नुहोस्

‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार २०८०’ को छोटो सूचीमा ‘राइपाली भन्ज्याङ’

साहित्यपोस्ट २०८१ जेष्ठ २ ०४:३०

उपन्यास बुद्धि र कुसुमको प्रेमकथा हो जो बालसखा हुन् । साथै, यो सैनिक बनी भरियाहरु अगाडि लगाएर गाउँ आउने सपना...

पूरै पढ्नुहोस्

‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार २०८०’ को छोटो सूचीमा ‘विषाणु ऋ’

साहित्यपोस्ट २०८१ जेष्ठ २ ०४:२८

संस्मरणात्मक शैलीमा लेखिएको उपन्यासमा नारी मनोविज्ञान प्रस्तुत भएका छन् । म पात्रको विद्यार्थीकालीन भोगाइ, शिक्षण, प्रेम, बिछोड, मनका भावना तथा...

पूरै पढ्नुहोस्

‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार २०८०’ को छोटो सूचीमा ‘बुढीपोल्ली’

साहित्यपोस्ट २०८१ जेष्ठ २ ०४:२६

त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर गरेका बतास हाल प्राध्यापन पेसामा संलग्न छन् ।

पूरै पढ्नुहोस्

‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार २०८०’ को छोटो सूचीमा ‘बाबा मेरो पीआर आयो’

साहित्यपोस्ट २०८१ जेष्ठ २ ०४:२३

खनालका कथाहरुमा नवीन घटनाक्रम, विविध चरित्र तथा व्यापक परिवेश भेटिन्छ । कथालाई चलचित्रझैँ पाठकको मस्तिष्कमा उतार्न सक्नु उनको लेखनको विशेषता...

पूरै पढ्नुहोस्

‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार २०८०’ को छोटो सूचीमा ‘अडिएका पाइला’

साहित्यपोस्ट २०८१ जेष्ठ २ ०४:२०

त्रिभुवन विश्वविद्यालयमा केही वर्ष अङ्ग्रेजी साहित्य प्राध्यापन गरेका सापकोटा हाल क्याम्बोडियामा कार्यरत् छन् । उनले लामो समयबाट समाज साहित्य तथा...

पूरै पढ्नुहोस्

‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार २०८०’ को छोटो सूचीमा ‘साँझको सङ्गत’

साहित्यपोस्ट २०८१ बैशाख ३१ ०४:२५

जीवनको महत्त्वपूर्ण समय सैनिक सेवारमा रहेका उनका कवितामा युद्ध र द्वन्द्वभन्दा बढी मानवीय संवेदनाको गहिराइ पाइन्छ ।

पूरै पढ्नुहोस्

साहित्यपोस्टका प्रकाशनहरू