साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

छन्द

मेरो आत्मदाह

न आमा न बाबा न छोरो न छोरी मलाई झझल्को भयो मृत्यु फेरी छु दोधारमा के हुने हो नगर्न म चाहन्न आगो लगाएर मर्न ।।१।। भयो प्यार धोका जमाना अघोरी म मेरा बचेरा ल पालौ कसोरी लगाएर आगो म आफ्नै सरीर डढेको छु प्यारी नमान्नू ल पीर ।।२।। गरी…

साेच तिम्रो सुधार

........................मन्दाक्रान्ता................ राेटी बेटी भनिभनि तिमी गर्दछौं बात जैले । बाटाे खन्छाै लुसुलुसु पसी लिम्पिया रुन्छ ऐले । टिस्टा सुस्ता लिपु पनि सँगै बन्न थाल्याे निसाना । मिच्दा मिच्दै सब दसगजा सार्न भ्यायाै…

नेतृत्व र देशको सीमा

थियो सानो बस्ती नगर बीचमा ताज पहिरी थियो ठूलो स्वप्न सगरभरमा शैलज सरी । लिई यौटा राम्रो कर कमलमा त्यो घरि घरी भयो के हो यस्तो निकट जलमा वामन सरी।। थिए होचा होचा कदम कदमै खेद नलिने थिए सारा मान्छे जनम जनमै राष्ट्र नदिने । थिए पुर्खा…

नेतृत्व र देशको सीमा

थियो सानो बस्ती नगर बिचमा ताज पहिरी थियो ठूलो स्वप्ना सगरभरमा शैलज सरी । लिई यौटा राम्रो कर कमलमा त्यो घरि घरी भयो के हो यस्तो निकट जलमा वामन सरी ।। थिए होचा होचा कदम कदमै खेद नलिने थिए सारा मान्छे जनम जनमै राष्ट्र नदिने । थिए…

कोरोना कहर

याैटी आमा धुरुधुरु रुँदै मृत्य शैया अँगाल्छिन् । बच्चा हेर्छिन् टुलुटुलु कठै अश्रुधारा खसाल्छिन् । यस्ताे पीडा किन थपिदियाै जिन्दगी हुन्छ गार्हो । काेराेनाले अतिशय गर्यो सृष्टि पार्‍याे अँध्याराे ।…