साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

छन्द-कविता

छन्द-कविता : संसार

छन्द - अनुष्टुप्शास्त्राध्ययनले गाँठो गाह्रो पर्छ फुकाउनयसमै घोत्लिऊ प्यारी बुझ्ने छौ अनि जीवन।।१।।आफैँ निर्माण ऊ गर्छ आफैँ साथ रमाउँछआफैँ पति तथा पत्नी आफैँ सन्तान पाउँछ ।।२।।आफैँ यो सृष्टि…

छन्द-कविता- अन्तर पुकार

अन्तर पुकार  (शार्दूलविक्रीडित छन्द)हे आमा अब जन्म हुन्न जगमा चेलीहरूको कवैहुर्केका नव बीज ती उदरमै रोकेर फाल्छन् सबैमैले हार गुहार माग्दछु भने को सुन्छ मेरो कुरामेरो चक्र विनाश गर्न अहिले बढ्दै गए माकुरा ।१।…