साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

चीन

अवतार २ ले लगानी उठाउन कति अर्ब कमाउनुपर्छ ?

नेपालमा समेत निकै चासोका साथ हेरिएको हलिउड फिल्म अवतारको दोस्रो शृंखला अहिलेसम्मकै सबैभन्दा महँगो फिल्मका रूपमा प्रचारित गरिँदैछ । यसका निर्माता तथा निर्देशक जेम्स क्यामरूनका लागि डरमर्दो कुरा चाहिँ, यसको बढ्दो लागत र उठ्ने सम्भावना…

व्यंग्यचित्रमा वर्तमान संसार

चीनको ग्लोबल टाइम्स त्यहाँको सरकारी मुखपत्र मानिन्छ । उसले घुमाउरो पाराले संसारलाई आफ्ना धारणा राख्दैन, जस्तो अन्य अखबारले राख्ने गर्छन् । उसले त सिधासिधा आफ्ना समाचार र विचार पस्कने गर्छ । कतिपय अवस्थामा त ती प्रस्तुति अशोभनीय अथवा चिनियाँ…

चीनको आँखामा युक्रेन युद्ध व्यंग्यचित्रमा कस्तो देखियो ?

यतिबेला रूस र युक्रेनबीच युद्ध चलिरहेको छ । युक्रेनलाई कब्जा गर्न बढीमा दुई साता समय दिनुपर्ने आन्तरिक मूल्याङ्कन भए पनि युद्ध लम्बिएर चार महिनाभन्दा बढी भइसकेको छ । यस्तो अवस्थामा रूसी पक्षले युद्ध आफ्नोमा भएको प्रतिक्रिया…

प्रख्यात चीनियाँ उपन्यास ‘रातो महलको सपना’ के हो ? किन यति लोकप्रिय छ ?

चीनिया ऐतिहासिक उपन्‍यास “रातो महलको सपना” को सामान्य परिचय चीनिया ऐतिहासिक उपन्‍यास “रातो महलको सपना” को सामान्य परिचय “रातो महलको सपना” (चीनिया भाषामा ‘होङ्-लउ-मङ्’) करिब २५० वर्ष पहिले चीनमा चीनिया हान् भाषामा लेखिएको एक…

पुस्तक पसल बन्यो पर्यटकीय थलो

चीनको जियाङ्सु प्रान्तको नानजिङ शहरमा हालै खुलेको एउटा पुस्तक पसल आन्तरिक पर्यटकहरूका लागि घुम्नै पर्ने ठाउँका रूपमा चर्चा बटुल्न थालेको छ । चीनको सरकारी टेलिभिजन सिजिटिएनका अनुसार पहिले यो पुस्तक पसल भएको ठाउँमा एउटा सुपर मार्केट…

के पढ्दैछ चीन ?

संसारकै ठूलो अर्थतन्त्र बनाएको चीनका पाठक के पढ्दैछन् ? अहिले हामीलाई पनि चासो बढेर जान थालेको छ । किनभने प्रायः बेलायती र अमेरिकीबारे हामीलाई ‘धेरै’ कुरा थाहा भइरहेको हुन्छ तर चीनका कुराहरु भने भाषाका कारण त्यति धेरै थाहा हुँदैन ।…

यसरी एउटी अभिनेत्रीको सारा योगदान एकै झमटमा मेटियो…

झाओ वेई चिनियाँ मनोरञ्जन उद्योगमा दुई दशकदेखि लोकप्रिय अभिनेत्रीका रुपमा कार्यरत थिइन् । उनलाई हलिउडको रिजी विदरस्पुनसँग पनि दाँज्न सकिन्छ किनभने अभिनय मात्र होइन, उनले आफूलाई करोडपति व्यापारीका रुपमा पनि स्थापित गरिन् । उनले…

चिनियाँ पैसाले थुनिएको हलिउडको बुजो

ठूलो बजार र ठूलो रकमका कारण हरकोही अहिले चीनमा आफ्ना फिल्म चलाउन खोजिरहेका छन् । हलिउडले व्यापारको लोभका कारण चीनले चाहेजस्तो फिल्म बनाएर अकुत पैसा बटुल्ने बाटो अवलम्बन गरिरहेको केहीलाई मन परेको छैन केही समयअघि चीनमा रिलिज गर्ने…

आधा सगरमाथा

हाम्रोमा फेसबुक प्रतिबन्धित छ, वीच्याट चलाउँछौँ हामी त !’ उसले फेसबुक नभएको कुरा सुन्दा अचम्म लाग्यो । विकासमा हामीभन्दा उति अगाडि भएको देशको मान्छेको फेसबुक खाता नहुनु मेरो लागि अचम्मको कुरा थियो । त्यतिबेलासम्म मैले सम्पन्नता र विकासको…

पुस्तकमाथि बढ्दो चिनियाँ लगानीमा अमेरिकी चिन्ता

पुस्तकमाथि विदेशी लगानी अमेरिकामा नाैलो त होइन तर चिनियाँ लगानीलाई त्यति सहज तरिकाले पचाउन पनि सकिरहेको अवस्था छैन