साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

चितवन

अर्किडको `कफी हाउस´मा बाल सिर्जना

भरतपुर, चैत १२ / चितवन, भरतपुर- १० स्थित अर्किड स्कुलले साहित्य सिर्जनासँग सम्बन्धित कार्यक्रम `कफि हाउस´को आयोजना गरेको छ । कक्षा ६ र ७ मा अध्ययन गर्ने विद्यार्थीहरुले सिर्जना गरेका साहित्यिक रचनालाई हस्तलिखित पुस्तकका रुपमा प्रस्तुत…

ए जिन्दगी

ए जिन्दगी सधैँजस्तो आज पनि उदायो सूर्य तर म बिल्कुल अञ्जान छु आजकल कुन बेला उदाउँछ सूर्य कुन बेला अस्ताउँछ सूर्य म बिस्ताराबाट मेरो समयमा उदाउँछु घाम आफ्नै सयममा उदाउँदो हो घरमै छँदा बिहानै उठेर घर बाहिरको खाटमा बसी चिया…

कविडाँडा साहित्य समाजले राष्ट्रिय कविता प्रतियोगिता गर्ने

चितवनको कविडाँडामार्फत देशभर साहित्य प्रवर्ध्दन गर्न खटिएको कविडाँडा साहित्य समाजले राष्ट्रिय कविता प्रतियोगिता गर्ने भएको छ । आफ्नो वार्षिक उत्सवको अवसर पारेर कविडाँडाले कविता प्रतियोगिता गर्न लागेको हो । भदौ १५ सम्म समय दिइएको उक्त…

केन्द्र र परिधि

यतिबेला म केन्द्र र परिधिको बारेमा सोच्दै छु । सोच्ने क्रममा मेरो मनमा चक्रको स्वरूप अवतरित भएको छ । चक्रको स्वरूप चिन्तनले विचार निर्माणमा सहज हुन्छ, होला । चक्रको बारेमा सोच्नासाथ सुदर्शन चक्रको स्मरण भयो । हाम्रा देवीदेवता प्रायः सबै…

गोसाइकुण्डः यात्रा एक, अनुभूति अनेक

म यात्रा रुचाउँछु किनकि यात्राका अनुभूतिले मलाई तङ्ग्र्याउँछ, उठ्न सिकाउँछ, अझ भनौं बाँच्न सिकाउँछ । असरल्ल व्यावहारिक जीवनमा एउटा लय भरिदिन्छ यात्राले । हुन त जीवन नै एउटा सुखद् यात्रा हो । जीवन यात्राले मानिसलाई धेरै कुरा सिकाएको हुन्छ ।…

डायरीको पानाबाट

(म डायरीको पानाबाट- रोचक प्रसंग सहितको लघु संस्मरण प्रकाशित गर्ने तर्खरमा छु । अहिलेसम्म यस्ता लघु संस्मरण १३० वटा जति भइसके। अझ थपिदैछन्। एउटा आज यहाँ प्रस्तुत गरेको छु ।) विक्रम संवत २०५२-५३ सालको कुरा हो। वीरेन्द्र महुमुखी क्याम्पसमा…

सोदाहरण

"पिताश्री,सापेक्षवाद भनेको के हो ?" हुर्किएको छोरोले आफ्नो जन्मदाता लेखक एवं प्रोफ़ेसर "भाष्करराज़ विनोदी"सित यस्तो प्रश्न गर्‍यो। लघुकथा लेख्न व्यस्त विनोदी मौन रह्यो। एक घन्टापछि विनोदीको घरमा एक 'जय नेपाल मित्र' आयो। आधा घन्टा गफ भयो।…