किरात संस्कृतिका फिल्मकर्मी चन्द्र वाम्बुले राईलाई ‘किरात राई यायोक्खा जागिरमान–सुवासी राई सांस्कृतिक भिडियो पुरस्कार’ प्रदान गरिएको छ ।