हास्यव्यङ्ग्यका क्षेत्रमा लोकप्रिय ‘वासुदेव लुइँटेल पुरस्कार’ यस वर्षका लागि हास्यव्यङ्ग्यकार चटयाङ मास्टरलाई प्रदान गरिने भएको छ ।