साउन २४ गते भएको प्रतियोगितामा विजेता विद्यार्थी खेलाडीहरुलाई आइतबार एक कार्यक्रमका बिच मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।