संघर्षपूर्ण कथाहरुले भरिएको दुःख र कष्टलाई साक्षी बनाएर अनवरत यात्रामा दौडिरहने मेरा बा हुन् । अथाह साहसहरु बटुलेर जीवनको खुसी...