विश्वविमोहनको आकाश पाताल यात्रा
वि.सं २०३६ सालको "सडक कविता क्रान्ति" भर्खरै सकिएको थियो । भारतमा इन्दिरा गान्धीले लादेको सङ्कटकालको विरोधमा "नुक्कड कविता आन्दोलन" का सक्रिय सहभागी कवि डा. रविन्द्र राजहँस नेपाल आइपुगेका रहेछन्, सपरिवार । तिनले नेपालमा सडक कविता…