साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

गोविन्द गिरी प्रेरणा (अमेरिका)

विश्वविमोहनको आकाश पाताल यात्रा

वि.सं २०३६ सालको "सडक कविता क्रान्ति" भर्खरै सकिएको थियो । भारतमा इन्दिरा गान्धीले लादेको सङ्कटकालको विरोधमा "नुक्कड कविता आन्दोलन" का सक्रिय सहभागी कवि डा. रविन्द्र राजहँस नेपाल आइपुगेका रहेछन्, सपरिवार । तिनले नेपालमा सडक कविता…

हरिहर अधिकारीबाट श्यामल

कालीमाटीको प्रहरी कार्यालय नजिकबाट पूर्वतर्फ जाने सानो गल्ली भित्रको छिँडीमा, म महिनाको ६० रुपैयाँमा डेरा गरेर वस्थेँ । त्यो डेरासँग धेरै साहित्यिक सम्झनाहरू गाँसिएका छन् । किनभने धेरै साहित्यकारहरू त्यो कोठामा आएका छन् । कतिसँगको परिचय…

दिनेश अधिकारी : कविता पनि, गीत पनि

दिनेश अधिकारी वि.सं. २०३६ सालपछि चर्चामा आएका हुन् । उनका कविता दीपिकाका सम्पादक हरिशङ्कर अमात्यले प्रत्यक्ष नचिने पनि लगातारजस्तो प्रकाशित गरिदिएका थिए । त्यसले उनलाई राम्रै ब्रेक दिएको थियो । नत्र हरेकजसो अङ्कमा नयाँ लेखकले ठाउँ पाउन…

… त्यसपछि गोष्ठी नेपाल इतिहास भयो

वरिष्ठ साहित्यकार तथा चलचित्र क्षेत्रमा पनि उत्तिकै योगदान भएका चेतन कार्कीले राजेन्द्र शलभ र मलाई साथमा भेट्नेबित्तिकै उनी आफ्नो एउटा हिन्दी कविताको हरफ उच्चारण गरिहाल्दथे, जसमा प्रेरणा र शलभ दुबै शब्द प्रयोग भएको थियो । हामी खुसी भएर…

सरस्वती भक्त सरुभक्त

२०३६ सालको साउन महिनामा बहुदलको पक्षमा गरिएको सडक कविता क्रान्तिको टोलीमा पहिलोपल्ट पोखरा पुग्दा भेट भएको हो मेरो सरुभक्तसँग । त्यतिबेला उनी भक्त श्रेष्ठ थिए । त्यही नै उनको परिचयको नाम थियो । त्यही नामले कविता लेख्थे । नाटक लेख्थे ।…

अक्षरको खेतीमा रमाइरहेका किशोर पहाडी

जजसले अशेष मल्ल लिखित "अतिरिक्त आकाश" सडक नाटक हेरे, तिनको मनमा अझै पनि त्यो नाटकको नायकको सम्झना भएको हुनुपर्दछ । त्यो विशेष खालको भूमिका निर्वाह गर्ने खाइलाग्दो कलाकार कता हरायो भन्ने लागेको हुन सक्छ । दुई पात्रको त्यो नाटकमा मूल…

धनकुटाको तल्लो कोप्चेमा उदाएका चम्किला नक्षत्र

अमेरिकामा हिउँ परेको थियो । भर्जिनिया राज्यको आर्लिङ्टन सहरमा अवस्थित क्षेत्रीय पुस्तकालयको सभाकक्ष भने न्यानो थियो । न्यानो वातावरणमा न्याना कपडामा आफूलाई वेष्टित गरेका हलभरि नेपाली स्त्री पुरुष र बच्चाहरू एकाग्र भएर माइक हातमा लिएर…

चार्ल्स वुकोब्स्की : अद्भुत अमेरिकी लेखक

अमेरिकी साहित्यमा चार्स बुकोव्सकी अत्यन्त रुचाएर पढिने यस्ता साहित्यकार हुन्, जस्को जीवन अद्भूत थियो । व्यवहार अद्भूत थियो । स्वभाव अद्भूत थियो । जँड्याहा थिए । धूम्रपानका अम्मली थिए । रातो दिन पिउन सक्थे । रातोदिन लेख्न सक्थे ।…

आफ्नै जन्मदिनको सन्दर्भमाः सय वर्ष बाँच्ने उद्घोष !

महाकवि देवकोटाले लेखेका थिए, उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक ! महाकविले चन्द्र छुने उद्देश्य राख्ने सपना देखाए, त्यो त पुग्यो नै । अहिले मङ्गल ग्रहको यात्रामा छन् यस धरतीका मनुष्य । बुढापाकाहरू शतायु होस् भन्दथे । आशिर्वाद…