साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

गोविन्दराज भट्टराई

कोरोना डायरी ४७ः देवकोटाको स्मृति

२८ कार्तिक २०७७ लक्ष्मी पूजा आज पाँच बज्ने बेलामा उठेँ र स्टडीमा पुगेँ । अञ्जनालाई निकै राम्रो भयो । उनी सुतिरहेकी थिइन् । पानी पिउन मन छ कि, बोलेर हिँडेँ । चियाको सर्दाम तयार गरिसक्ता पाँच बज्यो । आज कति कामले मलाई आतेस खेलाएका…

कोरोना डायरी खण्ड ३८

२०७७ साल कार्तिक ६ गते (२२ अक्टोबर २०२०) धेरै दिनदेखि म सात्रबारे सोच्तै थिएँ । अध्ययन पनि गर्दै थिएँ । उहिलेदेखि आजसम्ममा कतिपल्ट पढियो तर प्रत्येक पल्ट एउटा पातलो पत्र खुल्यो फेरि छोपिदियो अर्को पत्रले । आफ्नो अध्ययनले ज्ञानले कति…

‘भूकम्प प्रार्थना’भित्र सलबलाएको जीवन चेतना

विषयप्रवेश साहित्यकार गोविन्दराज भट्टराई बहुआयामिक व्यक्तित्वका धनी प्रतिभाका रूपमा परिचित छन् । सिर्जना र समालोचनाका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका भट्टराईको लेखन विविध विधामा सबल रहेको छ । लेखन तथा शैक्षिक क्षेत्रमा…

भूमिका : जादुगरीजस्ता आविष्कार अनि हाम्रा कृत्रिम सफलता

       अघिल्ला दशकमा उत्तरपूर्वी भारतका पाँच यात्रा गरेछु । तिनैमध्ये एकमा श्री मुक्ति बरालसितको लामो यात्रामा देवेन सापकोटालाई भेटेको सम्झिन्छु । उनी पशुस्वास्थ्य विज्ञानमा निष्णात, शिक्षाको व्यवस्थापन र अध्ययनमा समर्पित व्यक्ति रहेछन्…

मिर्मिरेमा दश पाइला : नेपाली परिवृत्तीय साहित्यको एक उत्कृष्ट  निबन्ध ग्रन्थ

प्रा. डा. गोविन्दराज भट्टराई वैश्विक परिप्रेक्षको समकालीन नेपाली साहित्यमा अग्रपङ्क्तिमा गनिएका खुबै चर्चित साहित्यकार हुन । उनले अङ्ग्रेजी र नेपालीमा गरेको सिर्जना विस्तृत फाँटमा, विभिन्न विधाहरूमा छरिएको हुनाले तिनको मूल्याङ्कन…