साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

गोविन्दबहादुर मल्ल “गोठाले”

क्लासिक कथा : बाढी

धनिया चमारको आँखा एकदम विस्फारित भयो । ऊ त्यही विस्फारित नेत्रले अगाडि हेरेको हेर्यै थियो । उसले विश्वासै गर्न सकेको थिएन– ऊ त्यो रमाबाबु उसको मालिक । रमा चौधरी केही पर पारिपट्टिको बाँसको छेकबारमा टाउको अडाएर घुरिरहेको थियो । धनिया…

क्लासिक कथा- हवाइजहाजको गर्भ

हवाइजहाजको ढोका बन्द भयो । सँगसँगै इन्द्रभक्तको शरीरका सारा तन्तु सामसुम भए । अब त्यहाँ पालम छैन, एयरर्पोटको गञ्जागोल छैन, बराबर हवाइजहाज उड्दा, ओर्लंदा भइरहने एयरर्पोटको चित्कार पनि छैन । खाली छ त हवाइजहाजको कोठा, जुन संकुचित गर्भ समान…

गोविन्दबहादुर मल्ल “गोठाले” को यौनकथा: युवती र जरसाहेब

युवती र जरसाहेब युवती आफ्नो चालले आफैँ विभोर भएर हिँडिरहेकी थिई । हिँड्दाहिँड्दै उसलाई लागिरहेको थियो कि उसको आफ्नै अनुहारको छाया एकदम गालासित टाँस्स्एिर, एकदम टाँस्सिएर हिँडिरहेछ । एकछिनपछि युवतीले फर्केर हेरी जरसाहेबको बैठके…