साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

गोपी सापकोटा

‘काँचो कागज’माथि विमर्श

गैंडाकोटका गोपी सापकोटालाई पहिले नाटककारका रुपमा चिनिन्थ्यो । पछि उनले कविता लेख्न थाले । उनले एकपछि अर्को गरी धमाधम कवितासङ्ग्रह र नाटकसङ्ग्रह निकाल्न थाले । ८ वटा पुगेछ । यसपालि उनले आफ्नो परिचय फेरेका छन्, उपन्यासकारका रुपमा ।…

गोपीको ‘काँचो कागज’

नेपाली कविता र नाटक बिधाका सशक्त हस्ताक्षर गोपी सापकोटाको पहिलो उपन्यास ‘काँचो कागज’ बजारमा आएको छ । ‘काँचो कागज’ कलम प्रकाशनले प्रकाशित गरेको हो । उपन्यास प्रेम, आशक्ति र आध्यात्मको बिषयमा रहेको कुरा लेखक गोपी सापकोटाले बताएका छन् ।…