साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

गोपाल खनाल

लघुकथा : मास्टर

विद्यालय जान आउन एक घण्टाको उकालोओरालो गर्नुपर्थ्यो । विभिन्न विषयमा कुरा हुन्थे । कुराले बाटो काट्न सहज हुन्थ्यो । कुरै कुरामा हामीले एकदिन समीको फेदमा बसेर आफ्ना भविष्यका योजना सुनायौँ । उसले डाक्टर बन्ने योजना सुनाई । मैले…

कविताः छाडेर जानेहरू

छाडेर गएको हो नदीले बगरका ढुङ्गाहरु मीठो चुम्मन दिएर नदी कहिले फर्केन न उडेर गएको चरी गुँड सम्झेर फर्किएको छ कहीँ कतै सायद छाडेर जानेहरु फर्कदैनन् फर्कने मन गर्दैनन् या फर्कन भुल्छन् । परदेशीएको छोरो नफर्केको वर्षौं भयो उसका…

लघुकथा : अनसन

आज धेरैपछि उसले म्यासेन्जरमा फोन गर्यो । सम्झन त हामी दुबै एक अर्कालाई औधि सम्झन्छौँ किनकि अहिले समयको हुरीले जहाँ पुर्याए पनि हामीले बाल्यकालीन समयसँगै बिताएका थियौँ । सम्झेर पनि कुराकानी भने अलि पातलिएको छ हाम्रो । घरदेश र परदेशमा…

गोपाल खनालको ‘सम्झनाका लहरहरू’ लोकार्पित

पोखरा, फागुन १४ / युवा सर्जक गोपाल खनालको गजल कृति 'सम्झनाका लहरहरू'को लोकार्पण शनिबार सम्पन्न भएको छ । पोखराको न्युरोडस्थित हिमालयन रिडर्स कर्नसको सभाहलमा भएको कृति विमोचन कार्यक्रममा प्रमुख अतिथि संस्कृतिकर्मी, कवि तीर्थ श्रेष्ठले…

कविता- सम्बन्ध

खै यो सम्बन्ध भन्ने कुरा पनि बडो अनौठो छ कतिपय सम्बन्धमा सब बन्ध देख्छु । न जोडिन सकेको न तोडिन सकेको सम्बन्ध पनि त छन् अनेकन् तिमी कसारको कडापनसँग सम्बन्धको मजबुती कसरी आँकलन गर्न सक्छौ ?? गन्तव्य शववाहनलाई…

गोपाल खनालको गजल

वस्तुको महत्त्व काम आउन्जेल मात्र वाह लाग्ने हो मन पराउन्जेल मात्र ।। बालकले आमा कहाँ छोड्न सक्छ पछ्यायो मिठाइ देखाउन्जेल मात्र ।। भोको कोहीसँग विवाद नगर कहिल्यै शान्त देखिन्छन् सबै अघाउन्जेल मात्र ।। हामी छौँ नि तँ बेकार के…

गोपाल खनाल’का दुई मुक्तक

१. भुक्तानी नि कहाँ तिम्रो बैनाजस्तो हुन सक्छ साँच्चै सुगाकहाँ चरी मैनाजस्तो हुन सक्छ हेर ! हाँस्दा सँगै हाँसिदिने रुँदा सँगै रोइदिने कुनचाहिँ साथी दुनियाँमा ऐनाजस्तो हुन सक्छ ।। २. केहीदिनदेखि अविरल झरी छ केहीको भाँडा रित्तो…

लघुकथा: ह्याप्पी मदर्स डे

आज मातातीर्थ औँसीको दिन । वृद्धाश्रमको पिँढीमा ढुक्रुक्क बसेर टोलाइरहनुभएको थियो गङ्गामाया । दस सन्तान जन्माएर पनि कोही छैन उनका साथमा । पाँच सन्तान आफूभन्दा पहिल्यै नफर्कने बाटो लागे । पाँच जनामा चार जना टाढा छन् । नजिक बाक्लो दाल खाएर…

लघुकथा- ताली

ठुला झन्डा बोकेर एक समूह जम्मा भयो । नेतृत्व गर्नेले भन्यो, “भ्रष्टाचारको कुरा छाड्नुस् अलिअलि त पोखिहाल्छ नि यो विकासको लहर हामीले गर्दा आएको हो ।" यसलाई नाटक भन्नेहरू विकास विरोधी हुन् । उनको कुरा सुनेर उपस्थित सबैले ताली बजाए ।…

मानव सेवा आश्रम पुगेपछि टुटेको भ्रम

जीवन संयोगहरूकै श्रृङ्खला हो । अनौठा संयोगहरू आइपर्छन् जिन्दगीमा । नव वर्ष २०७८ यस्तै संयोगसँगै सुरु भएको छ । जीवन एउटा सिङ्गो पुस्तक हो भने प्रत्येक वर्ष जीवनको नयाँ अध्याय । किताबका अनेक पाठ जस्तै जीवनका वर्षहरू । प्रत्येक पानाहरू…