Tag: गोपाल खड्का

कविता : उज्यालोको सम्झना

गोपाल खड्का २०८२ मंसिर ११ ०३:०१

कहिले नसकिने वाक्यांशझैँ कोही मेरो जीवनको अन्त्यमा अड्किरहेछ। पूरा हुन नसकेका हरफहरू झैँ, बिना स्वादका अक्षरहरू झुलिरहेछन्, अनन्त कुनै एक...

पूरै पढ्नुहोस्

कविताः प्रेमिल यादहरू

गोपाल खड्का २०८१ फाल्गुन २९ १२:०१

हाम्रो सुर नमिल्नु ताल नमिल्नु विचार नमिल्नु सपनाहरू नमिल्नु तिम्रो खुशीयाली शहरसँग मेरो उजाड मरुभूमि नमिल्नु तिम्रो प्रेमको वर्षाले मेरो...

पूरै पढ्नुहोस्

कविताः त्यो घर

गोपाल खड्का २०८१ पुष १८ १२:०१

घर सम्झनाका गल्ली आज मसानघाटजस्तै बन्दैछन् हिँडेका बाटाहरू, रमाएका ठाउँहरू अन्जान अपरिचित भएर बसेका छन् यादकै पाना पल्टाउन पनि यो...

पूरै पढ्नुहोस्

कविताः तिम्रो जीत

गोपाल खड्का २०८१ श्रावण १७ ११:१४

ल ठीकै छ, तिम्ले जित्यौ मैले हारेँ हारेँ पनि के भन्नु, सबै चिज गुमाएँ हार्दा, म हार्छु जित्दा, मबाहेक, तिमीले...

पूरै पढ्नुहोस्

कविताः अपरिचित

गोपाल खड्का २०८१ असार २७ १२:००

अब मलाई अलिकति अपरिचित नै रहन देऊ म, हाम्रो कथामा कयौँ पटक विशेषबाट सामान्यमा झरेको छु तिम्रा झुटा सपनाहरूको इजलासमा...

पूरै पढ्नुहोस्

कविताः गोलो चन्द्रमा

गोपाल खड्का २०८१ जेष्ठ ३१ १२:०१

मन्द हावा चलिरहेछ म सँगसँगै उभिएका रुखहरूले आफ्नो क्षेत्रफल बढाई रहेछन् लाग्दै छ, थोरै भएनि स्वतन्त्र हुने देखावा गर्दैछन् म...

पूरै पढ्नुहोस्

कविताः हारको साथ

गोपाल खड्का २०८१ जेष्ठ २४ १२:०१

यदि तिमीले मेरो सोखिन आँखामा निर्जीव प्रेमको बीउ रोपी एकल प्रेमको खेल खेलेको थाहा भए म त्यो खेल सुरुमै हारेर...

पूरै पढ्नुहोस्

कविताः एक प्रेम

गोपाल खड्का २०८१ बैशाख २७ १२:०१

प्रेमिल मन मसँग छैन अँ साँच्चै घृणारुपि त्यो खत अब मसँग छैन टाल्न खोज्छु अमूर्त घृणाको बाँध बाँध्न खोज्छु अन्तर्मनको...

पूरै पढ्नुहोस्

कविताः एक प्रेम

गोपाल खड्का २०८१ बैशाख २७ १२:०१

प्रेमिल मन मसँग छैन अ साँच्चै घृणारुपि त्यो खत अब मसँग छैन टाल्न खोज्छु अमूर्त घृणाको बाँध बाँध्न खोज्छु अन्तर्मनको...

पूरै पढ्नुहोस्

कविता- अविरल म तपाई सँग

editor २०७८ असार ३१ ०३:३१

मलाईतिमीमनपर्दैन किनकिन , मलाईतिमीमनपर्दैन १ यस्कोअर्थयोहोईनकि, मैलेतिमिलाईमायानैगरिन। जबमकसैलाई, प्रेमगर्नखोज्छुनि। उस्कोमायास्नेहर, आत्मियतालाईदेखेर। मलाईत्योसडकमाअलपत्रपरेका, भिकारिजस्तै भएको, हाम्रोप्रेमकोयादआउन्छ,। जबमकुनैएकान्त, ठाउँमाजान्छुनि। त्यहाकासुन्दरसुन्दर, जोडिहरुलाईदेखेर। नाबालकमैमरेकोत्यो,...

पूरै पढ्नुहोस्

साहित्यपोस्टका प्रकाशनहरू