साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book
Browsing Tag

गीत

लक्ष्मी उप्रेतीका गीत

आमा... आमा.....आमा ...... सिर्जनामा नटुङ्गने मीठो धुनकी गीत आमा हृदयमा झनझनाउने ममताकी तरङ्ग आमा  नदीजस्तै कलकल बग्ने जीवनकी अमृत वर्षा  मायालु भै धुकधुकिने मुटु भाकी जीवन चर्खा  रातकी शीतल छायाजस्तै आकाशकी जून आमा…

अमर त्यागीका  दुई गीत 

कुसुमभन्दा कोमल  हुन्छ  मान्छेको  भावना सियाँलभन्दा शीतल हुन्छ प्रीतिको कामना बैंसको लाली गुराँस फुल्छ तनको पाखामा प्रभाती लाली चेतनाखुल्छ मनको आँखामा जीवन  बित्छ गरेर  नित्य   कर्मको  साधना कुसुमभन्दा कोमल …

गीत

आफूसँगै आफ्नो मनको क्रान्ति नहोस् मुहारमा कान्ति होस् हृदयमा शान्ति होस् फूल दिनेहरुलाई काँडा नदिऊँ म घृणा दिई अरुलाई माया नलिऊँ म फूललाई हेर्दा पातलाई भ्रान्ति नहोस् मुहारमा कान्ति होस् हृदयमा शान्ति होस् असत्यलाई सत्य कहिले…