धुलिखेल अस्पतालमा कार्यरत् मनोचिकित्सक प्राडा. अजय रिसालको पहिलो कृति “गीतामा मनका कुरा” काठमाडौँमा एक कार्यक्रमका बिच लोकार्पण गरिएको छ ।...