बादलका सेता घुम्टाहरुलाई सर्लक्क पन्छाएर एक्लाेपनकाे पिडाले केरिएका काला धब्बाहरुलाई चम्किला प्रकाशले आफैभित्र लुकाई बिबसताका भाेका थालिमा केवल रातिको याे...