कार्यक्रममा गम्भीरबहादुर थापाको व्यक्तित्वमाथि इतिहासविद् तथा वरिष्ठ पत्रकार कौशल चेम्जोङ, सालिकका स्रष्टा कलाकार विक्रमश्रिले प्रकाश पार्नुभएको थियो ।