Tag: गणेश तामाङ

लघुकथा : पारिश्रमिक

गणेश तामाङ २०८१ असार १८ ०६:०१

“तपाईँले थप परिश्रमिक बारे चिन्ता लिनुपर्दैन रमण सर, अध्यक्ष जी र मेरो कुरो भएको छ । तपाईँले आफ्नो जिम्मेवारी पूरा...

पूरै पढ्नुहोस्

कोइरालाको ‘प्रेमालय’मा परिभ्रमण

गणेश तामाङ २०८१ जेष्ठ २३ ०४:०१

लेखक तथा पत्रकार अश्विनी कोइराला ‘उनी’, ‘जुरकवर्ग क्याफे’ तथा ‘प्रेमालय’का लेखक हुन् । साहित्य सेवामा निरन्तर लागेका कोइरालाका उपन्यास ‘प्रेमालय’...

पूरै पढ्नुहोस्

कविताः मैले कविता लेख्न छोडेँ

गणेश तामाङ २०८० चैत्र १५ १२:०१

देश निर्माणको अभिभारा बोक्नुपर्ने युवा संसार उलटपुलट पार्ने शक्ति भविष्यको गन्तव्य खोज्दै परदेश हान्निएर जान्छन् कयौँ भविष्य निर्माण खातिर धरौटी...

पूरै पढ्नुहोस्

गणेश तामाङको लघुकथा : भाग्य

गणेश तामाङ २०८० मंसिर ५ ०९:४५

भूकम्प पीडितहरू बसेको ठाउँ, त्रिपाले सहर, रातले बिस्तारै साम्राज्य जमाउँदै छ । बाहिर मुटु नै छेड्ला जसरी सिरेटो चलिरहेको छ...

पूरै पढ्नुहोस्

परदेशी छोरोलाई चिठी

गणेश तामाङ २०८० कार्तिक २३ ११:३३

बाबु ! तिमी त परदेशी लाग्छ कुशलै छौ काल पर्खदै बसेको आशाको डोरीमा झुन्डिएर बाँचेको तिम्रो वृद्ध बाबुको तिमीलाई शुभ...

पूरै पढ्नुहोस्

गणेश तामाङकाे लघुकथा : बाध्यता

गणेश तामाङ २०८० जेष्ठ १६ ०९:४५

मेरो अत्यन्तै मिल्ने मित्र हो प्रवेश । दुवै एउटै बोर्डिङमा पढाउँथ्यौँ । साह्रै रमाइलो मान्छे, सदा हँसाइरहने । विद्यार्थीहरू माझ...

पूरै पढ्नुहोस्

गणेश तामाङकाे लघुकथा : म बेइमान होइन

गणेश तामाङ २०८० जेष्ठ ९ ०९:४०

“सुन्नुहोस् न, घरलाई चाहिने सबै सामान सकिन लागेको छ है, अनि तीन महिनाको भाडा माग्न घरबेटी आउनुभएको थियो, छोरो बिरामी...

पूरै पढ्नुहोस्

कविताः समृद्धि र सुख

गणेश तामाङ २०८० जेष्ठ ४ १२:०१

समृद्धिका हजार सपनाहरू कागजमा कोरिँदैमा पूरा हुने भए डाँडामा खुइया पसिना काड्दै काँचोपातको सुर्ती माड्दै हल गोरु जोतिरहेका तीनबिसे दस...

पूरै पढ्नुहोस्

गणेश तामाङकाे लघुकथा : काम त बन्यो नि

गणेश तामाङ २०८० जेष्ठ २ ११:१७

“आफ्नै ठाउँमा केही गर्छु भनेर मात्र नहुँदो रहेछ । उद्योग दर्ता प्रक्रिया कति झन्झटिलो रहेछ । दैनिक ४ ओटा कोठामा...

पूरै पढ्नुहोस्

कविताः अनि मेरो गाउँ रुन्छ

गणेश तामाङ २०८० बैशाख २१ ०१:१३

आफ्नो बैँस रित्याएर कसैको अन्त्यहीन प्रतीक्षामा बसेकी मुटुभरि व्यथा लिएर फिका फिका हाँसेकी मेरो गाउँ, जो हिमाल मुस्कुराउँदा मुस्कुराउन सक्दिनन्...

पूरै पढ्नुहोस्

लघुकथा : बिर्खे

गणेश तामाङ २०७९ बैशाख २७ १०:३८

“यो बर्खा पनि खोप्रो छाउन नसकिने भयो बा !” बिर्खे आकाशतिर हेर्दै टोलायो । “काम गरेको पैसाले छाक टार्न त...

पूरै पढ्नुहोस्

लघुकथा : अन्त्य

गणेश तामाङ २०७९ बैशाख ६ ०९:०१

दिउसो चार बजेतिर घर आउँदै गर्दा पोडे दाइको आँगनमा मानिसको भीड देखेँ । मनमा चीसो पस्यो । पोडे दाइलाई त...

पूरै पढ्नुहोस्

साहित्यपोस्टका प्रकाशनहरू